तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य « Khabarhub

तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिन यता लगातार बढिरहेको सुनको मूल्य साताको तेस्रो दिन आज (मंगलबार) झिनो अंकले घटेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार ८० हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार ३ सय रुपैयाँले घटेर प्रतितोला ८० हजार कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ७९ हजार ७ सय रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ११ : ३९ बजे

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने

प्रकाशचन्द्र परियारको रिपोर्ट कार्डमा के–के छन् दोस्रो अधिवेशनका काम ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र