किबोर्डबिनाकै मोवाइल आउँदै « Khabarhub

किबोर्डबिनाकै मोवाइल आउँदै


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामसुङ कम्पनीले एउटा अपत्यारीलो घोषणा गरेको छ ।

घोषणा अनुसार कम्पनीले कि–वोर्डबिनाकै मोबाइल बजारमा ल्याउने तयारी गरेको छ ।

मोबाइलको किवोर्ड सानो हुँदा टाइप गर्न झन्झटिलो हुने गुनासाहरु बेला/बेला सार्बजनिक भइरहँदा सामसुङले कि–वोर्ड नभएपनि चलाउन मिल्ने मोवाइल ल्याउने लागेको हो ।

सामसुङले स्मार्टमोबाइललाई टेबलमा राखेर मोबाइलको अगाडि टेबलमा नै औला चलाएर टाइप गर्न सकिने किसिमको सफ्टवयरको विकास गरेको हो ।

अमेरिकाको लस–भेगासमा ‘सीइएस टेक एक्सपो’मा सामसुङको क्रियटिभ ल्याबका क्रिस फक्सले बुधबार यसको परिक्षण प्रदर्शन समेत गरेका छन् ।

उनका अनुसार सेल्फीटाइपर भनिएको यो सफ्टवयर मोबाइलमा खोलेर अगाडि टाइप गर्दा कुन अक्षर अगाडि औला चलिरहेको छ भनेर सफ्ट्वयरले पहिचान गर्छ र अक्षर टाइप गर्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १ : ३६ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर