माधव वाग्लेको ‘पारस’ मा अनमोल हिरो, भुवन निर्माता « Khabarhub

माधव वाग्लेको ‘पारस’ मा अनमोल हिरो, भुवन निर्माता


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही समयदेखि चर्चामा रहेको फिल्म ‘पारस’ मा अनमोल केसीले अभिनय गर्ने भएका छन् । पहिले यो फिल्ममा निश्चल बस्नेतले पारस चरित्र निर्वाह गर्ने भनिएको थियो ।

फिल्मलाई ‘लूट’ निर्माता माधव वाग्लेले निर्देशन गर्दैछन् भने भुवन केसी निर्माण गर्नेछन् । आज (मंगलवार) माधव वाग्ले र भुवन केसीबीच फिल्म निर्माणको सम्झौता भएको हो ।

अनमोलको फिल्म ‘एन्टी हिरो’ भने अब केही समयपछि धकेलिएको छ । निर्माण टिमले स्किृप्ट पूरा नभएका कारण फिल्मको केही पछि काम थालिने जानकारी गरायो ।

फिल्ममा नयाँ नायिकालाई अनुबन्ध गरिने निर्माण टिमले जनाएको छ । फिल्मको छायांकन सम्भवतः वैशाखको दोस्रो साताबाट शुरु हुनेछ ।

निर्माण टिमले ‘ए मेरो हजुर ४’ को छायांकन सकिएपछि ‘पारस’ को छायांकन थालिने जनाएको छ । ‘ए मेरो हजुर ४’ मा  भने अनमोल र सुहाना थापाको जोडी रहनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ५ : १५ बजे

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण

इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू भयो निफ

काठमाडौं – नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा

जिप दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर– पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रेड बुल तपाईँको स्वास्थ्यको लागि कति खराब छ ?

काठमाडौं– सधैँ दौडधुप भइरहने आजको संसारमा रेड बुल जस्ता इनर्जी

भारतको सहयोगमा नेपालमा ७ विकास परियोजना अघि बढ्ने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं- भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन