‘कमेडी च्याम्पियन’ को ग्राण्ड फिनाले सोल्टीमा हुने « Khabarhub

‘कमेडी च्याम्पियन’ को ग्राण्ड फिनाले सोल्टीमा हुने


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कमेडी रियालिटी सो कमेडी च्याम्पियनको ग्राण्ड फिनाले सोल्टी होटलमा चैत १ गते हुने भएको छ ।

कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन विहीबार र शुक्रबार प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्राण्ड फिनालेको मिति पनि तोकिएको हो ।

कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा हिमेश पन्त, सुमन कोइराला र खड्गबहादुर पुन स्थान पक्का गरिसकेका छन् ।

कमेडी च्याम्पियनको सफलतापछि निर्माण टिमले ‘च्याम्पियन चटके’ नामक कार्यक्रमको पनि निर्माण गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ६ : ३५ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १