यी हुन कोरोनाका भाइरसले सबैभन्दा बढी प्रभावित विश्वका ११ मुलुक « Khabarhub

यी हुन कोरोनाका भाइरसले सबैभन्दा बढी प्रभावित विश्वका ११ मुलुक


१२ जेष्ठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार कोरोना भाइरसले सर्वाधिक संक्रमित भएका देशको सूचीमा भारतले इरानलाई पछि पारेको छ ।

भारत अब संसारको सबैभन्दा धेरै संक्रमित भएको देशको सूचीको १० औं स्थानमा परेको छ ।

जोन्स होप्किन्स युनिभर्सिटीको ड्याशबोर्ड अनुसार संसारभरी कोरोना संक्रमितको संख्या आइतबार ५३.७० लाख भएको छ । यस्तै कोरोनाका कारण हालसम्म ३४३,६१७ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाका सर्वाधिक संक्रमित मुलुक

अमेरिका – कुल १,६३५,१९२  संक्रमित, ९७,४९५ को मृत्यु

ब्राजिल– कुल ३४७,३९८ संक्रमित, २२,०१३ को मृत्यु

रुस – कुल ३३४,४८१ संक्रमित, ३,५४१ को मृत्यु

यूके – कुल २६०,९१६ संक्रमित, ३६,८७५ को मृत्यु

स्पेन – कुल २३५,७७२ संक्रमित, २८,७५२ को मृत्यु

इटली– कुल २२९,८५८ संक्रमित, ३२,७८५ को मृत्यु

फ्रान्स – कुल १८२,१०२ संक्रमित, २८,२१९ को मृत्यु

जर्मनी – कुल १८०,१५७ संक्रमित, ८,२८३ को मृत्यु

टर्की – कुल १५६,८२७ संक्रमित, ४,३४० को मृत्यु

भारत – कुल १३८,५३६ संक्रमित, ४,०२४ को मृत्यु

ईरान – कुल १३५,७०१ संक्रमित, ७,४१७ को मृत्यु

स्रोतः बीबीसी

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ८ : ३२ बजे

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा