थप ४३ जना कोरोनामुक्त भइ नारायणी अस्पतालबाट ‘डिस्चार्ज’ « Khabarhub

थप ४३ जना कोरोनामुक्त भइ नारायणी अस्पतालबाट ‘डिस्चार्ज’


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नारायणी अस्पताल वीरगञ्जमा उपचारत ४३ जना कोरोना संक्रमित निको भएका छन् ।

अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालमा उपचारत ४३ जना निको भएसँगै उनीहरुलाई सोमबार डिस्चार्ज गरिएको छ ।

उनीहरुको पछिल्लो पटकको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई आज डिस्चार्ज गरिएको डा सिंहले बताए ।

डिस्चार्ज हुनेमा एकजना महिला र ४२ जना पुरुष रहेका छन् । यसअघि नारायणी अस्पतालबाट गएराति एकै परिवारका १८ जना कोरोनामुक्त भइ डिस्चार्ज भएका थिए ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ७ : ०२ बजे

भारतमा कार दुर्घटना हुँदा ९ जनाको मृत्यु

नयाँदिल्ली– पश्चिमी भारतको महाराष्ट्र राज्यमा एक कार सडकबाट नियन्त्रण बाहिर

तीन तला माथिबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु

बिर्तामोड– झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी