शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन ‘रियलमी सी ३’ सार्वजनिक « Khabarhub

शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन ‘रियलमी सी ३’ सार्वजनिक


११ असार २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रियलमीले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन ‘रियलमी सी ३’ सार्वजनिक गरेको छ ।

यो स्मार्ट फोन रियलमीको इन्ट्री लेबल अल राउन्डर सी सिरिजको नयाँ फोन भएको कम्पनीले बताएको छ । यो फोनको प्रदर्शन, ब्याट्री, डिस्प्ले र क्यामेरालाई निकै अब्बल मानिएको कम्पनीको भनाइ छ ।

रियालमी सी३ मा ३ जीबी ¥याम र ३२ जीबी स्टोरेज छ । रू. १६ हजार ९९० रूपैयाँमा उपलब्ध हुने यो फोन ब्लेजिङ रेड र फ्रोजन ब्लू रङमा उपलब्ध हुने कम्पनीले बताएको छ । देशभरका सबै अफलाइन आउटलेटहरुमा बुधवारबाटै यो फोन उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ ।

ट्रिपल क्यामेरा गेम मोनिस्टर–रियलमी सी३ मा मिडियाटेक हेलियो जी७० प्रोसेसर छ, जसले दुवै मुख्यधार प्रयोगकर्ता र गेमर्सका लागि शक्तिशाली र द्रुत प्रदर्शन सुनिश्चित गर्ने यो फोनको प्रयोगकर्ता विश्वभर १ करोड रहेको कम्पनीको दाबी छ ।

रियलमी सी३ मा ठूलो ५००० एमएएच ब्याट्री छ । रियलमी यूआईका साथ एन्ड्रोइड १० मा आधारित पहिलो स्मार्ट फोन भएको कम्पनीको भनाइ छ ।

 

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ३ : ०४ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला