ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १ लाख १५ हजारभन्दा बढीको मृत्यु « Khabarhub

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १ लाख १५ हजारभन्दा बढीको मृत्यु


९ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १ लाख १५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

मंगलबार यो समाचार तयार पार्दासम्म एकै दिन ६७९ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख १५ हजार ४५१ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २१ हजार ४३४ जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या ३६ लाख २७ हजार २१७ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २७ लाख ७८ हजार ७०९ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ३३ हजार ५७ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ९ : २५ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर