बागलुङमा पहिरोले घर पुरिँदा एक किशोरीको मृत्यु « Khabarhub

बागलुङमा पहिरोले घर पुरिँदा एक किशोरीको मृत्यु


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – अविरल बर्षापछिको पहिरोले घर पुर्दा बागलुङमा एक युवतीको मृत्यु भएको छ ।

बागलुङको ढोरपाटन नगरपालिका २ अर्नाकस्थित कली परियारको १९ वर्षीया छोरी पुजाको ज्यान गएको प्रहरीले जनाएको छ ।

घरमा सुतिरहेका बेला राति १२ बजेतिर खसेको पहिरोले घर पुरिँदा उनको ज्यान गएको वडा अध्यक्ष युवराज महतले जानकारी दिए ।

परियारका घरका अन्य सदस्य भने अर्कै घरमा सुतेका कारण ज्यान जोगिएको महतले बताएका छन् ।

 

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ८ : ०१ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका