एटीएम बुथमा अनिवार्य स्यानिटाइजर राख्न राष्ट्र बैंकको निर्देशन « Khabarhub

एटीएम बुथमा अनिवार्य स्यानिटाइजर राख्न राष्ट्र बैंकको निर्देशन


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना एटीएम बुथमा स्यानिटाइजर र टिस्यु पेपर अनिवार्य राख्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकको निर्देशन​पछि अब बैंक तथा वित्तीय संस्थाले एटीएम बुथहरुमा स्यानिटाइजर र टिस्यु पेपर राख्नैपर्ने भएको छ ।

धेरै मान्छेको आउ–जाउ भइरहने भएकाले संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो ।

बन्द अवस्थामा रहेका एटिएमका ढोका सबैले छुनुपर्ने भएकाले एटिएमका ढोका पनि खुलै राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ७ : १४ बजे

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश