मलामीमा सहभागीमध्ये ७८ को रिपोर्ट नेगेटिभ « Khabarhub

मलामीमा सहभागीमध्ये ७८ को रिपोर्ट नेगेटिभ


९ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियाको मधुवन नगरपालीकामा एक व्यक्तिको दाहसंस्कारपछि कोरोना रिपोर्ट पोजिटभ आएका कारण पीसीआर परीक्षण गरिएका ७८ जना मलामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

मधुवन –९ का कोरोना पोजेटिभ ७८ वर्षीय एक पुरुषको मुत्युपछि मलामी गएका ७९ जनाको परीक्षण गर्दा एक जनामा कोरोना सङ्क्रमण देखिएको नगरप्रमुख गणेशबहादुर क्षेत्रीले जानकारी दिए ।

दाहसंस्कारपछि मृतक व्यक्तिको सम्पर्कमा रहेका मलामी र स्थानीयलाई क्वारेन्टिन तथा होम क्वारेन्टिनमा राखिएको थियो ।

भदौ १ गते ७८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएपछि घर ल्याएर दाहसंस्कार गरिसकेपछि उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ८ : ४० बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो