देशभर १ हजार ३१३ संक्रमित थपिए, कहाँ कति (विवरणसहित) | Khabarhub Khabarhub

देशभर १ हजार ३१३ संक्रमित थपिए, कहाँ कति (विवरणसहित)


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शुक्रबार देशभर १ हजार ३१३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा १ हजार ३१३ संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

सोही अवधिमा १ हजार ४५५ जना निको भएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ५१ हजार ८६६ पुगेको छ ।

१८ हजार २८९ जनामा सक्रिय संक्रमण छ ।

No photo description available.

Image may contain: text

No photo description available.

Image may contain: ‎text that says '‎प्रदेशहरू .सं. २४ २५ २६ महिला पुरुष जम्मा ९१ २७ २ 9 9 २ 9३ ९ गण्डकी २९ ३० ३१ ३२ ३३ जिल्ला ललितपुर सिन्धुपाल्चोक सिन्धुली कास्की गोरखा तनहूँ नवलपरासी पुर्व लमजुड वागलुड स्याडजा अर्घाखांची कपिलवस्तु गुल्मी १९ १६ ૧ २४ ၃၃ 义 5 لا ३४ ३५ ३६ ३७ ३५ ३९ لا ခ ૪ ६ ६ ४० नवलपरासी पाल्पा प्युठान प्रदेश ५ ૪ ९ २ ६ १३ १0 ४૧ वर्दिया 9 X ६ ४२ बाँके ४३ १९ ३२ 49 रुपन्देही दैलेख ४४ ४५ ४६ ६१ कर्णाली 9 ९ सल्यान सुर्खेत ૧ १४ कोभिड-१९ ९ अद्यावधिक विवरण मिति: २०७७ आश्विन‎'‎

No photo description available.

Image may contain: text that says 'ड.आई.सी.यु भेन्टिलेटरमा उपचारत विवरण प्रदेश आई.सी.यु मा उपचारत संख्या Ventilator मा उपचारत संख्या ३ १੧ १९ ੧३५ ६ o प्रदेश प्रदेश २ बागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ३४ ३९ o १७ o o २२७ o ३९ ९.जिल्लागत पाँच सयभन्दा माथी उपचारमा रहेका संक्कमितहरू र शुन्यसंक्रमितहरू भएका विवरण: प्रदेश पाँच सयभन्दा माथि उपचारार्थ संक्कमितहरू भएका जिल्लाहरू मोरड सिराहा काठमाडों भक्तपुर ललितपुर| चितवन प्रदेश ৭ प्रदेश २ वागमती संक्कमितहरुको शुन्य संख्या भएका जिल्लाहरू सोलुखुम्बु रसुवा गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम मनाड रुपन्देही मुस्तांग डोल्पा मुगु हुम्ला कोभिड.१९ राष्रिय अद्यावधिक विवरण २०७७ आश्विन'

Image may contain: text that says '१०. गत २४ घन्टामा निधनको विवरण प्रदेश जिल्ला महिला (जना) प्रदेश ৭ प्रदेश २ वागमती पुरुष (जना) ६० वर्षीय महिला ५ वर्षीय पुरुष ७० वर्षीय पुरुष ५१ वर्षीय पुरुष मोरड ससतरी ललितपुर काठमाडौं कपिलवस्तु जम्मा: ६ प्रदेश ५ ७५ वर्षीय महिला ७० वर्षीय महिला ३ ३ आजसम्म निधन हुनेको जम्मा संख्या: ४५९ ४५ हार्दिक समवेदना > संक्कमितहुनेहरुवाट मृत्युको प्रतिशतमा: ०.६५% कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण मिति: २०७७ आश्विन'

Image may contain: text

Image may contain: text

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ४ : ५४ बजे

आँधीपछि समुद्रमा ४० घण्टा विताएका तीन भियतनामी नागरिकको सकुशल उद्धार

हनोई – भियतनामको समुद्री तटबाट काल्मेगी आँधीपछि आएको बाढीले बगाएका

दिल्ली बिस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या कम्तीमा १० पुग्यो

काठमाडौँ- भारतको दिल्लीमा रहेको ऐतिहासिक लाल किल्ला स्मारकमा रहेको मेट्रो

ताप्लेजुङमा नेपाल–भारत सीमा स्तम्भको संयुक्त अनुगमन

ताप्लेजुङ – नेपाल–भारत सीमाको ताप्लेजुङ–सिक्किम खण्डमा संयुक्त अनुगमन र गस्ती

दिल्ली विस्फोटमा ज्यान गुमाउनेप्रति मोदीद्वारा दु:ख व्यक्त

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा सोमबार साँझ भएको विस्फोटमा

अफगानिस्तानका पूर्वकप्तान नैब लुम्बिनीबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्सले अफगानिस्तानका