कुन देशमा कति बजे दशैं टीकाको शुभ साइत ? (सूचीसहित)  « Khabarhub

कुन देशमा कति बजे दशैं टीकाको शुभ साइत ? (सूचीसहित) 


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले देशअनुसार यस वर्षको दशैंको टीकाको शुभसाइत सार्वजनिक गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले नेपालको मात्रै साइत सार्वजनिक गर्दै आएकोमा अन्तर्राष्ट्रिय समितिले भने विश्वभरमा कुन समयमा टीका लगाउने भनेर समय सार्वजनिक गरेको हो ।

यससँगै विदेशमा रहेका नेपालीहरूले पनि सही समयमा टीका लगाउन सक्ने भएका छन् ।

सोमवार विजया दशमी परेको छ । सामान्यतया पूर्णिमासम्मै टीका लगाउन सकिने भए पनि उत्तम साइत नै खोज्नेका लागि समितिले समय उपलब्ध गराएको छ ।

देशअनुसार यस्तो छ टीकाको शुभ साइत

 

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ९ : ४५ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष