अफगानिस्तानको बामियान शहरमा बम विस्फोट, १७ जनाको मृत्यु, ५० बढी घाइते « Khabarhub

अफगानिस्तानको बामियान शहरमा बम विस्फोट, १७ जनाको मृत्यु, ५० बढी घाइते


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा बम विष्फोट भएको छ । बामियान शहरमा भएको विस्फोटमा १७ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी मानिस घाइते भएका छन्।

विस्फोटटमा परेर मृत्यु हुनेमा एक ट्राफिक प्रहरी समेत छन्। मंगलबार त्यहाँका राष्ट्रपति असरफ घानी क्षेत्रीय सहयोग संगठनको बैठकमा सहभागी भइरहेका बेला विस्फोट भएको हो।

बामियान अफगानिस्तानको अत्यन्तै सुरक्षित प्रान्तमध्ये एक हो। स्थानीय अधिकारीका अनुसार बामियान सहरको बीच बजारमा विस्फोट भएको हो।

टोलो न्युजका अनुसार अहिलेसम्म विस्फोटको जिम्मा कसैले लिएको छैन। एजेन्सी

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ७ : ४९ बजे

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोले स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ