कोरोना संक्रमणबाट एमसीए नेपालका इन्जिनियर यादवको निधन « Khabarhub

कोरोना संक्रमणबाट एमसीए नेपालका इन्जिनियर यादवको निधन

अमेरिकी राजदूतद्वारा समवेदना प्रकट


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमसीसी कम्प्याक्ट अनुदान कार्यान्वयनका लागि स्थापित नेपाल सरकारको विकास समिति एमसीए-नेपालका प्रमुख इन्जिनियर सुरेशप्रसाद यादवको निधन भएको छ ।

कोरोना संक्रमित यादवको उपचारका क्रममा निधन भएको हो । यादव एमसीए नेपालको ट्रान्समिसन लाइनका प्रमुख इन्जिनियर रहेको अमेरिकी दूतावासले जनाएको छ ।

इन्जिनियर यादवको निधनमा दु:ख व्यक्त गर्दै नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १२ : १७ बजे

सफलतापूर्वक निर्वाचन गराएकोमा चिनियाँ राजदूतले दिए नेपाल सरकारलाई धन्यवाद

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि  चिनियाँ राजदूत चाङ माओमिङले

रास्वपा घोषणापत्र : सहकारीका साना बचतकर्ताले असार २० गतेसम्म पाउन सक्छन् आफ्नो रकम ?

काठमाडौं– समस्याग्रस्त भएका सहकारीका साना बचतकर्ताले आगामी असार २० गतेसम्म

दुई क्लबका खेलाडीबीच मैदानमै कुटाकुट, एकैसाथ २३ जना खेलाडीलाई रातो कार्ड

काठमाडौं- ब्राजिलमा भएको मिनेइरो गेर्‍यास च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा

श्रीमती रितुको स्वास्थ्य सुधारपछि गायक शर्मा भन्छन्- ‘क्यान्सर उपचार नेपालमै सम्भव छ’

काठमाडौं – गायक हेमन्त शर्माले श्रीमती रितुको स्तन क्यान्सरको उपचारका

पोखरामा छ टन बढी मकैको बीउ अनुदानमा

गण्डकी– पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई छ टन बढी मकैको बीउ