आईसीसीको अध्यक्षमा न्युजिल्याण्डका ग्रेक बार्सिले « Khabarhub

आईसीसीको अध्यक्षमा न्युजिल्याण्डका ग्रेक बार्सिले


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा न्युजिल्याण्डका ग्रेक बार्सिले चयन भएका छन् ।
आईसीसीको बुधबार सम्पन्न भोटिङबाट बार्सिल्य छनोट भएका हुन् ।

उनी निवर्तमान उपाध्यक्ष इमरान ख्वाजालाई पराजित गर्दै आफु अध्यक्षमा निर्वाचित भएका हुन् । आईसीसीको अध्यक्षको भोटिङ सकिएको २४ घण्टापछि नतिजा सार्वजनिक गरिएको थियो ।

इमरान ख्वाजाले कुन देशको प्रतिनिधित्व गर्दै आईसीसी बोर्ड सदस्यमा कार्यरत थिए भन्ने कुरामा आईसीसी समेत दुविधामा रहेको टाइम्स अफ इन्डीयाले उल्लेख गरेको छ ।

ग्रेरी बार्सिलेसँग सन् २०१२ देखि न्युजिल्याण्ड क्रिकेटको निदेशकमा रहेर काम गरेको अनुभव छ भने सन् २०१५ को आईसीसी विश्वकपमा पनि डाइरेक्टर भएर काम गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  २ : २७ बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक