तीन म्यानपावर कम्पनीको कारोबार रोक्का « Khabarhub

तीन म्यानपावर कम्पनीको कारोबार रोक्का


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगार विभागले तीन म्यानपावर कम्पनीको कारोवार रोक्का गरेको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार पूर्वस्वीकृति नलिइ युवाहरुलाई कतार प्रहरीमा पठाउने भन्दै अन्तर्वार्ता लिएर ठगेपछि तीन म्यानपावर कम्पनीलाई कारबाही गरिएको हो ।

एसओएस म्यानपावर सर्भिस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेशनलको सम्पूर्ण कारोवार बुधवारदेखि रोक्का गरिएको दाहालले जानकारी दिए ।

डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर सर्भिसले कतार पठाउने भन्दै अनाधिकृतरूपमा अन्तरर्वार्ता लिइरहेका बेला विभागको टोली पुगेको थियो । लगत्तै उनीहरूविरूद्ध कारबाही प्रकिया अघि बढाइएको थियो ।

टोली त्यहाँ पुगेको थियो। यस्तै गुह्यश्वरीस्थित डीडी ह्युमन रिसोर्सले करिब ४ सय युवाहरुको अन्तरवार्ता लिइरहेको बेला विभागले छापा मारेको थियो।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ७ : ४० बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा