युरोपतिर पनि फैलदै कोरोना भाइरसको महामारी « Khabarhub

युरोपतिर पनि फैलदै कोरोना भाइरसको महामारी


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको संक्रमण युरोपका विभिन्न देशमा पनि  फैलिन थालेको छ ।

युरोपियन मुलुक इटालीमा देखिएको कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण अस्ट्रिया, क्रोएसिया र स्वीट्जरल्याण्डमा पनि देखिएको छ ।

इटालीमा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ भने ३ सय जना भन्दा बढीमा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।

यस्तै अल्जेरिया तथा उत्तर अफ्रिकामा पनि संक्रमण पुष्टि भएको  । इटालीबाट गएका व्यक्तिबाट ती मुलुकमा संक्रमण फैलिएको हो ।

युरोपियन मुलुकहरुमा पनि कोरोना फैलदै गएपछि सतर्कताका लागि  फ्रान्स, जर्मनी र इटालीका स्वास्थ्य मन्त्री तथा युरोपियन युनियन कमिसनको बैठकमा छलफल सुरु भएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ८ : ५४ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र