क्या मज्जा, जब कार्यालयभित्र सीईओ नाचिइन् छमछमी (भिडियो) « Khabarhub

क्या मज्जा, जब कार्यालयभित्र सीईओ नाचिइन् छमछमी (भिडियो)


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफिसमा काम गर्ने अधिकाशं कर्मचारीहरुमा कामको चाप निकै हुने गर्दछ ।

उच्च पदका ब्यक्तिबाट आउने प्रेसर, सिफ्ट नसकिउन्जेल निस्किन नपाउने, कामको एकै रूटिन, प्रोफेशनल फर्मेट र गम्भीरतापुर्ण कामले कर्मचारीलाई बोर बनाउँछ । तर यस्तोमा कार्यालयमा एकाएक नाचको कार्यक्रम भयो भने क्या मज्जा होला ?

भारतको बहुचर्चित वेल्सपेन इंडिया लिमिटेडकी सीईओले कार्यालयमा एक रोचक काम गरेकी छिन् । उनको कामलाई धेरैले रुचाए साथै उनी एकाएक भाइरल समेत भइन् । यसरी उनी भाइरल हुनुको पछाडिको काम भने निकै रोचक छ ।

खासमा सबै कर्मचारीहरु कामको चापमा गम्भिर रहेको बेला लिमिटेडकी सीईओ दीपाली गोयन एकाएक शाखामा आइन् । उनीहरुको मनोबल उत्साहप्रद बनाउन कार्यालय भित्र छमछमी नाचेकी छन् । दीपाली नाच्नासाथ अन्य सबै उमेरसमुहका कर्मचारी दिल खोलेर नाचेको देखिन्छ । दीपाली गोयनले कार्यालयमा कर्मचारीको बीचमा मुकाबला गीतमा नृत्य गरेकी हुन् ।

उनको नृत्य सामाजिक सञ्जालमा धेरै भाइरल बनेको छ । उनको नृत्यमा धेरैले सकारात्मक कमेन्ट गरेका छन् । कमेन्टमा धेरैले लेखेका छन् वाह सीइओ होस् त यस्तो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ४ : ०६ बजे

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको