फेसबुक चलाउने भन्दा गुगलमा सर्च गर्ने धेरै « Khabarhub

फेसबुक चलाउने भन्दा गुगलमा सर्च गर्ने धेरै


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैनिक जीवनमा हामी कति धेरै वेबसाइट चलाउछौ । समाचार, मनोरञ्जन तथा बिभिन्न प्रकारको सञ्जालमा जोडिन हामी वेबसाइटमा जोडिने गरेका छौ । तर विश्वभरबाट चलाइने वेबसाइटमा सबैभन्दा लोकप्रिय वेबसाइट कुन होला ?

२०२० जनवरी १ मा विश्वका शीर्ष वेबसाइटको नयाँ सूची सार्वजनिक गरेको सिमिलर वेबले सन् २०१९ को ट्राफिक डाटा अनुसार टपटेन वेबसाइटहरु निकालेको छ । यी वेबसाइटहरु प्रत्येक महिना औसतमा १ खर्ब ६५ अर्ब ५० करोडभन्दा बढि पटक हेरिएको छ ।

यी हुन् विश्वका टप टेन वेबसाइट

१. गुगल
२. युट्युब
३. फेसबुक
४. बाइदु
५. ट्वीटर
६. इन्स्टाग्राम
७. विकिपिडिया
८. एक्सभिडियोज डटकम
९. एक्सएनएक्सएक्स डटकम
१०. पोर्नहब डटकम

यस्तै याहु डटकम ११ औं, अमेजन डटकम १४औं, नेटफ्लिक्स डटकम १९ औँ र रेडिट डटकम २० औँ नम्बरमा छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ९ : ४१ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला