नेपाली सेनाका कार्यालयमा आगन्तुकको प्रवेश निषेध « Khabarhub

नेपाली सेनाका कार्यालयमा आगन्तुकको प्रवेश निषेध


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले कोरोना भाइरसको सम्भावित सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै आफ्ना कार्यालयहरुमा तत्काललाई आगन्तुकको प्रवेश निषेध गरेको छ ।

बुधबारदेखि गैह्रसैनिक र आगन्तुक प्रवेशमा लगाइएको रोक अर्को सूचना जारी नभएसम्म यथावत रहने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपाली सेनाको अन्य विविध गतिविधि प्रेस विज्ञप्तिमार्फत जानकारी गराइने निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ६ : ३३ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट