अमेरिकामा थप एक नेपालीको मृत्यु « Khabarhub

अमेरिकामा थप एक नेपालीको मृत्यु


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ ।

मेरिकाको कोलोराडो राज्यको बोल्डरमा बस्ने लोकेन्द्र कार्कीको मृत्यु भएको बताइएको छ । उनको गत शुक्रबार मृत्यु भएको हो ।

कोरोना भाइरसको सबैभन्दा बढी संक्रमण रहेको अमेरिकामा अहिलेसम्म ५४ हजार २६५ जनाले ज्यान गुमाएका छन् । ९ लाख ६० हजार ८९६ जना संक्रमित छन् ।

७ लाख ८८ हजार विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुमध्ये १५ हजार ११० जनाको अवस्था गम्भीर छ । १ लाख १८ हजारबढी उपचारपछि घर फर्किएका छन् ।

मृतक कार्की लामो समयदेखि बोल्डरमा सपरिवार बस्दै आएका थिए । उनका दुई छोरी र एक छोरा छन् । उनकी श्रीमती केही दिन बिदामा नेपाल आएको र लकडाउनका कारण यतै रोकिएकी छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : ३७ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर