त्रिभुवन विश्विद्यालयले जारी गर्‍यो अनलाइन कक्षा आचारसंहिता, हाजिरी अनिवार्य « Khabarhub

त्रिभुवन विश्विद्यालयले जारी गर्‍यो अनलाइन कक्षा आचारसंहिता, हाजिरी अनिवार्य


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अनलाइनमा माध्यमबाट सबै क्याम्पस, विभाग र स्कुलमा पठनपाठन गराउन

त्रिभुवन विश्वविद्यालयले अनलाईन माध्यमबाट सबै क्याम्पस, विभाग र स्कसलमा पठनपाठन गराउन आचारसंहिता सहितको निर्देशिका जारी गरेको छ ।

विश्वविद्यालयले अनलाइनबाट गरिने कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७ तयार पारेर कार्यकारी परिषद्बाट स्वीकृत गरेको हो ।

अनलाइन कक्षा सञ्चालन गर्दा इन्टरनेटको दुरुपयोग हुनसक्ने भएकाले कानुन र आचारसंहिता जरुरी हुने भएकाले निर्देशिका जारी गरिएको
हो ।

लकडाउनको अवधि लम्बिदैं जाँदा ११ वटै विश्वविद्यालय र विद्यालय तहमा पनि अनलाइन कक्षा चलाउन थालिएको छ ।

निर्देशिकामा आचारसंहिता र कारबाहीको प्रावधानसमेत राखिएको छ । विद्यार्थी, शिक्षक र कर्मचारीले आचारसंहिता उल्लंघन गरेमा विश्वविद्यालयले कारबाही गर्ने चेतावनी दिइएको छ ।

निर्देशिका बमोजिम कलेज, स्कुल र विभागले तोकेको कक्षामा सम्बन्धीत विद्यार्थीलाई अनिवार्य उपस्थित हुनुपर्ने छ र औपचारिक पोशाकलाई अनिवार्य गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १ : ३७ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक