नयाँ सिमकार्ड लिनुभएको छ ? कल सेन्टरबाट फोन आउनसक्छ | Khabarhub Khabarhub

नयाँ सिमकार्ड लिनुभएको छ ? कल सेन्टरबाट फोन आउनसक्छ


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – के तपाईँ सरकारले लकडाउन घोषणा गरेको समयअघि वा पछि आउनुभएको ? सो समयको आसपासमा तपाईँ देशभित्रआएर दूरसञ्चार सेवा प्रदायकको नयाँ सिमकार्ड खरिद गर्नुभएको सञ्चालन गरिरहनुभएको ? यदि भने तपाईँलाई जुनसुकैबेला पनि नेपाली सेनाको छाउनीस्थित रेञ्जर गणमा रहेको कल सेन्टरबाट फोन आउन सक्छ

कोभिड१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसीएमसी)ले लकडाउनको समय वा सोभन्दा पहिले विदेशबाट देशभित्र भित्रिएका नेपालीनागरिकको निगरानीका लागि समेत कल सेन्टर सञ्चालनमा ल्याएको हो सरकारले गत चैत ११ गतेदेखि कोरोना नियन्त्रणका लागिलकडाउन गरिरहेको विशेषगरी नेपाल टेलिकम, एनसेल स्मार्ट सेलका नयाँ सिमकार्ड खरिद गरी सञ्चालनमा ल्याएका जोकोहीलाई पनि फोन सम्पर्क गरी उनीहरुको विवरण लिइराखिएको

कोरोना भाइरसको सक्रमण भए÷नभएको पत्ता लगाउनसमेत कल सेन्टरबाट फोन गरेर आवश्यक जानकारी लिन थालिएको नेपालीसेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए सम्भावित बिरामीको पहिचान गर्न तथा उनीहरुको अवस्था पत्ता लगाउनका लागिगत चैत २६ गतेदेखि कल सेन्टर स्थापना गरी काम भइरहेको सिसीएमसीमा नेपाल टेलिकम, एनसेल स्मार्ट सेलका नयाँसिमकार्डको विवरण लिइएको त्यसका लागि विशेष प्रकारको सर्भरसमेत छाउनीमा स्थापना गरिएको लकडाउनअघि पछिगरेर नेपाल टेलिकमका नयाँ २० हजार सिम सञ्चालनमा आएको पाइएको यस्तै एनसेलका मात्रै कूल ४२ हजार नयाँ सिमसञ्चालनमा आएको

प्रवक्ता पाण्डेका अनुसार कल सेन्टरमा हरेक दिन बिहानदेखि साँझसम्म नै नेपाली सेनाको जनशक्ति परिचालन गरिएको उनीहरुलेदैनिक औषतमा दुई हजार फोन गर्ने गरेका छन् कार्य समय मिलाएर जनशक्ति परिचालन गरिएको जानकारी दिँदै प्रवक्ता पाण्डेले दुईभिन्न स्थानबाट १०१० का दरमा परिचालित २० जनाले कल सेन्टरबाट फोन गर्ने गरेको बताए

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ४ : २३ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्यमा गिरावट देखिएको छ । साताको दोस्रो दिन

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका