प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी निरज शाही « Khabarhub

प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी निरज शाही


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) निरज शाहीले पाएका छन् ।

यसअघि प्रहरी प्रवक्ता रहेका डीआईजी शैलेश थापा क्षेत्रीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि सह–प्रवक्ता वरिष्ठ उपरीक्षक उमेशराज जोशीले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट हालै मात्र डीआईजीमा बढुवा भएका शाहीलाई गृह मन्त्रालयले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरेको थियो ।

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको निर्णयानुसार डीआईजी ज्ञवालीलाई केन्द्रीय प्रवक्ता तोकिएको हो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ६ : ४३ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६