अछाममा चट्याङ लागेर एकको मृत्यु « Khabarhub

अछाममा चट्याङ लागेर एकको मृत्यु


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामको मेल्लेख गाउँपालिका वडा नं ३ ठाँटी बगुडामा आज अपराह्न चट्याङ लागेर स्थानीयवासी जनक शाहकी २५ वर्षीया श्रीमती अनिताको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख दीपक भारतीका अनुसार दिउँसो चट्याङ लागेर सोही ठाउँका सीता शाह र कल्पना शाह घाइते भएका छन् ।

घटनास्थल बाजुरा जिल्लाको सीमा क्षेत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटिएको र बाँकी विवरण टोली पुगेपछि मात्रै आउने प्रहरी प्रमुख भारतीले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ७ : ५५ बजे

म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी – चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

विभेद अन्त्यका लागि संरचनागत सुधार अनिवार्य छ : रक्षा बम

काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना