अछाममा चट्याङ लागेर एकको मृत्यु | Khabarhub Khabarhub

अछाममा चट्याङ लागेर एकको मृत्यु


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामको मेल्लेख गाउँपालिका वडा नं ३ ठाँटी बगुडामा आज अपराह्न चट्याङ लागेर स्थानीयवासी जनक शाहकी २५ वर्षीया श्रीमती अनिताको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख दीपक भारतीका अनुसार दिउँसो चट्याङ लागेर सोही ठाउँका सीता शाह र कल्पना शाह घाइते भएका छन् ।

घटनास्थल बाजुरा जिल्लाको सीमा क्षेत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटिएको र बाँकी विवरण टोली पुगेपछि मात्रै आउने प्रहरी प्रमुख भारतीले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ७ : ५५ बजे

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी