बलिउड निर्माता तथा निर्देशक करण जौहर आइसोलेसनमा « Khabarhub

बलिउड निर्माता तथा निर्देशक करण जौहर आइसोलेसनमा


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउडका निर्माता, निर्देशक तथा कलाकार करण जौहर आइसोलेसनमा बसेका छन्।

आफ्नो घरमा काम गर्ने दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका हुन्।

कोरोनाको लक्षण देखिएपछि दुवैलाई क्वारेन्टिनमा राखिएको र पूरै घरलाई स्यानिटाइज गरिएको उनले बताएका छन्।

परिवारका सबै सदस्य र काम गर्नेहरुको कोरोना परीक्षण गरिएकोमा दुई जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको करणले जानकारी दिएका छन्।

अब उनी १४ दिन आइसोलेशनमा बस्ने भएका छन् । यद्यपि करणलाई भने कोरोना परीक्षणमा पोजेटिभ नदेखिएको बीबीसीले जनाएको छ ।

रिपोर्ट नेगेटिभ आए पनि आफन्त र छिमिकीको स्वास्थ्य सुरक्षाका लागि आफू १४ दिन आइसोलेशनमा बस्ने करणले ट्विट गर्दै जाकारी दिएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ८ : २५ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन