संसद बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिदै | Khabarhub Khabarhub

संसद बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिदै


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधि सभाको बैठकमा सरकारले आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

आजकै बैठकमा संविधान संशोधन विधेयकका विषयमा छलफल हुने बताइए पनि अहिलेसम्म कार्यसूचिमा नराखिएकाले त्यसबारे छलफल हुने सम्भावना कम रहेको बताइएको छ ।

सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको नयाँ नक्सा जारी गरेपछि यही जेठ ९ गते ३ बजे संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ९ : १९ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग