आज लागुऔषध नियन्त्रण विरुद्धको अन्तर्राष्ट्रिय दिवस « Khabarhub

आज लागुऔषध नियन्त्रण विरुद्धको अन्तर्राष्ट्रिय दिवस


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज लागुऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस । विश्वभर विविध कार्यक्रम गरी मनाउंदैछन् । लागुपर्दाथको प्रयोग र अबैध व्यापारबाट समाजलाई मुक्त गर्ने अभियानमा विश्व समुदायलाई एकजुट हुन दिवसले आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघको आव्हानमा सन् १९८७ देखि मनाउन थालिएको दिवसको यस बर्षको नारा सबैभन्दा पहिला सुन भन्ने तय गरिएको छ ।

युवा तथा बालबालिकालाई लागु पदार्थ सेवनबाट बचाउन सबैभन्दा पहिले परिवार र समाजले उनीहरुको भावना बुझ्न र सुन्न आवश्यक रहेकोमा नाराले जोड दिएको छ ।

विशेष गरी युवा पुस्ता लागुऔषधको दुर्व्यसनीमा फसेका कारण नागरिक स्वास्थ्य, सुरक्षा , मानवजातीको अस्तित्व र राज्यको सार्वभौमिकतामा नै जोखिम बढ्दै गएको पाइएको छ ।

विश्वका झण्डै ३ करोड लागुऔषध प्रयोगकर्ता १५ देखि ६४ बर्ष उमेर समुहका रहेको राष्ट्रसंघको तथ्यांक छ ।

नेपालभरमा ८५ हजार २ सय ४ पुरुष र ३ हजार ३ सय महिला लागुपदार्थको दुव्यसनीमा फसेको विभिन्न अध्ययनले देखाएको छ । उक्त अवसरमा नेपालमा पनि गृहमन्त्री शक्ति बस्नेतले दिवसको उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १२ : ३१ बजे

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती – चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक