सिन्धुली अस्पतालको ‘आइसोलेसन’मा उपचाररत युवतीको मृत्यु « Khabarhub

सिन्धुली अस्पतालको ‘आइसोलेसन’मा उपचाररत युवतीको मृत्यु


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली-  सिन्धुली अस्पतालको ‘आइसोलेसन’मा उपचाररत एक युवतीको शुक्रबार मृत्यु भएको छ ।

मृत्यु भएकी महिलामा कोभिड–१९ संक्रमणको लक्षण देखिएकाले उनको स्वाब परीक्षणका लागि प्रादेशिक अस्पताल हेटौंडा पठाइएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिकाको पाटु घर भएकी २१ वर्षीया युवतीको उपचारकाक्रममा मृत्यु भएको हो । अत्यधिक ज्वरो र श्वास–प्रश्वासमा समस्या भएपछि ती महिला सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् ।

सिन्धुली अस्पतालमा उनलाई आइसोलेसनमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको अस्पतालले स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ८ : २४ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ