एमसीसी सम्झौता संसदबाटै पारित गर्नुपर्छ : नेता महत « Khabarhub

एमसीसी सम्झौता संसदबाटै पारित गर्नुपर्छ : नेता महत


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौता संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।

कांग्रेस महासमिति सदस्य एवं नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको १३ औं दिनको पुण्य तिथिमा आज कांग्रेस जिल्ला समितिले गरेको श्रद्धाञ्जली सभालाई उनले अहिले विवादित बनेको एमसीसी सम्झौता संसदबाटै पारित गर्नुपर्ने बताएका हुन् ।

त्यसैगरी उनले सीमा समस्या वार्ताबाट समाधान गर्न आग्रह गरेका छन् । उनले भने, ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ ।’

गाउँपालिका अध्यक्ष शर्माको सडक दुर्घटनामा परी निधन भएको थियो ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ७ : ०४ बजे

सेतो मच्छिन्द्रनाथ : करुणा, वर्षा र जीवनसँग जोडिएको परम्परा

काठमाडौँ उपत्यकाको मुटुमा सेतो मच्छिन्द्रनाथ केवल एक धार्मिक देवता होइन,

लाइसेन्स, नागरिकता र पासपोर्ट घर–घरमै पुर्‍याउने बालेन सरकारको योजना

काठमाडौं- वडाबाट सामान्य सिफारिसपत्र बनाउनदेखि संघबाट दिइने सेवा लिन जनताले

कांग्रेसको देउवा पक्षबाट केन्द्रीय समिति बैठक र जिल्ला सभापतिहरुको भेला आह्वान

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट

आँखा शिविरबाट वृद्धवृद्धा लाभान्वित

पर्वत– पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार

घोराही–लमही सडक विस्तार थालियो

दाङ– दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ