‘इनफ इज इनफ’ अभियन्ताद्वारा अर्थमन्त्रीविरुद्ध अख्तियारमा उजुरी « Khabarhub

‘इनफ इज इनफ’ अभियन्ताद्वारा अर्थमन्त्रीविरुद्ध अख्तियारमा उजुरी


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘इनफ इज इनफ’ अभियानका ५० जना अभियन्ताले अर्थमन्त्री युवराज खतिवडा र सचिव शिशिरकुमार ढुंगानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका छन् ।

कोभिड – १९ को महामारीबाट नागरिकहरूलाई जोगाउन ठूलो बजेट खर्च गरेको तर त्यसको अनुगमन नभएको र यसले भ्रष्टाचारलाई प्रोत्साहन दिएको भन्दै उनीहरुले अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन् ।

उनीहरूले अर्थ मन्त्रालयमा कोभिड-१९ महामारी व्यवस्थापन, नियन्त्रण तथा रोकथामको लागि संघीय सरकारका अन्य मन्त्रालय तथा त्यस माताहतका निकायहरू तथा प्रदेश तथा स्थानीय तहका सरकारहरूलाई विभिन्न शीर्षकमा भएको खर्चको विवरण माग गर्दै सूचनाको हकको निवेदन दर्ता पनि गराएको बताएका छन् ।

पुकार बमलगायतका अभियन्ताले निवेदन दिएका हुन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ८ : ३८ बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि