लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जनामा कोरोना संक्रमण « Khabarhub

लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जनामा कोरोना संक्रमण


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार अस्पतालको प्रशासन शाखामा कार्यरत एक जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालकै स्टोर शाखामा कार्यरत अन्य दुई जनामा कोरोना भाइरसको लक्षण देखिएपछि उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार बिहानसम्म स्वास्थ्यकर्मी र कर्मचारी गरी १० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये सात जना स्वास्थ्यकर्मी तीन जना प्रशासनका कर्मचारी हुन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ३ : ३६ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको