भारतीय राजदूत क्वात्राले दिए दशैंको शुभकामना « Khabarhub

भारतीय राजदूत क्वात्राले दिए दशैंको शुभकामना


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले विजय दशमीको अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका छन्।

सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत राजदूत क्वात्राले नेपालीहरुलाई दसैंको शुभकामना दिएका हुन्।

असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजय दशमी भएको भन्दै उनले यो पर्वले राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् भनि कामनासमेत गरेका छन्।

‘असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजय दशमीको शुभ अवसरमा नेपालका साथीहरुलाई हार्दिक शुभकामना। यस चाडले तपाईंं र तपाईंको परिवारलाई राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्यायोस्’, ट्विटरमा राजदूत क्वात्राले लेखेका छन्।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ६ : ०५ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी