भगवान् रामले बध गरेका रावणको शवलाई के गरियो ? « Khabarhub

भगवान् रामले बध गरेका रावणको शवलाई के गरियो ?


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धर्मग्रन्थ रामायणमा उल्लेख भएअनुसार भगवान् श्रीरामको हातबाट रावणको मृत्यु भएको थियो ।

सीतालाई हरण गरेपछिको भीषण युद्धमा रावणको मृत्यु त भयो, साथै लंकाको शासन पनि विभीषणलाई दिइयो ।

रावणको वधपछि आखिर उसको शवलाई के गरियो त ? आज हामी तपाईलाई यसको बारेमा जानकारी गराउँछौँ ।

यो कुराको जवाफ श्रीलंका सरकार र केही मानिसले भनेका छन् कि, रावणको शव आज पनि धर्तीमा स्थित छ ।

भनिन्छ, रावणको शवलाई ‘ममी’ बनाएर सुरक्षित राखिएको छ । जसरी मिश्रमा पिरामीडमा प्राचिन कालका राजाहरुको शव राख्ने गरिन्थ्यो त्यसैनै  रावणको शव पनि राखिएको छ ।

रावणको मृत्यु पश्चात् उसलाई जीवित बनाउन सैनिकहरुले धेरै कोशिस गरे पनि सफलता नपाएको बताइन्छ ।

रावणको किन भएन अन्तिम संस्कार ?

भनिन्छ, रावणका सेना आफ्ना प्रिय राजाको शव जलाउन चाहँदैन थिए । किनभने उनीहरुलाई एकदिन रावण जीवित हुने आश थियो ।

त्यसै कारणले सुरक्षित राख्नको लागि विभिन्न रसायनको प्रयोग गरेरर रावणलाई राखिएको थियो ।

रावणको शव कहाँ छ ?

रागलाको जंगलमा रावणको शव भएको मान्ने गरिन्छ । उक्त ठाउँ घना जंगल रहेको छ । त्यहाँ विभिन्न हिंस्रक जंगली जनावर बस्दछन् ।

केही मानिसहरुले भने रावण भएको ठाउँमा उसका खजानाहरु रहेको पनि बताउने गर्दछन् ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ५ : ३० बजे

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट