युगाण्डामा डुंगा दुर्घटना, २६ जनाको मृत्यु « Khabarhub

युगाण्डामा डुंगा दुर्घटना, २६ जनाको मृत्यु


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युगाण्डामा डुंगा दुर्घटना हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

युगाण्डा र प्रजातान्त्रिक गणतन्त्र कंगोको सीमा क्षेत्रमा रहेको तालमा डुंगा दुर्घटना भएको बीबीसीले जनाएको छ ।

तीव्र गतिमा चलेको हावाले डुंगा डुबेको हुन सक्ने स्थानीय अधिकारीको आकलन छ । दुर्घटनामा परेका २१ जनालाई उद्धार गरिएको छ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ९ : ५७ बजे

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ