पूर्वी नेपालको भ्रमणमा निस्कने पूर्वराजा ज्ञानेन्द्रको तयारी « Khabarhub

पूर्वी नेपालको भ्रमणमा निस्कने पूर्वराजा ज्ञानेन्द्रको तयारी


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वी नेपालको भ्रमण जाने तयारी थालेका छन् ।

पूर्वराजा शाह भ्रमणका लागि आइतबार निस्कने छन् । पूर्वरानी कोमल शाहसहित उनी झापाको दमकमा रहेको हिमालयन रिसोर्टस्थित निवासमा जाने कार्यक्रम रहेको
पूर्वराजाका प्रेस सचिव फणिराज पाठकले जानकारी दिए ।

पाठकका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्व-रानी भोली पूर्वको भ्रमणमा निस्कनेछन् । केही दिनपछि पूर्वयुवराज्ञी हिमानी शाह पनि परिवारका केही सदस्य लिएर झापा जाने कार्यक्रम छ।

झापा बसाइको क्रममा उनले राजावादी संघसंस्थाका प्रतिनिधि तथा विभिन्न दलका नेता कार्यकर्तालाई भेट्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ३ : ०१ बजे

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी