साहित्यकार दैवज्ञराज न्यौपानेको सम्झनामा विविध कार्यक्रम « Khabarhub

साहित्यकार दैवज्ञराज न्यौपानेको सम्झनामा विविध कार्यक्रम


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कवि एवं प्रध्यापक दैवज्ञराज न्यौपानेका स्मृतिमा स्थापित स्मृति प्रतिष्ठानले आठौँ स्मृति दिवसका सन्दर्भमा न्यौपानेको व्यक्तित्व र कृतित्वबारे चर्चा गरेको छ ।

छन्दकवि रमेश खकुरेल, प्रा डा माधवप्रसाद पोखरेल, प्रा कविराज न्यौपाने, प्रतिष्ठानका संरक्षक सुधा न्यौपाने, सङ्गीतकार बुलु मुकारुङ, प्रतिष्ठानका अध्यक्ष डा केदार न्यौपानेलगायतले कवि न्यौपानेको बहुआयामिक व्यक्तित्वका सम्बन्धमा प्रकाश पारेका थिए ।

भोजपुरमा विसं १९९९ मङ्सिर ३० मा जन्मिएर २०६८ पुस २ मा दिवङ्गत कवि न्यौपानेका कविताका विविध संरचना र समालोचनात्मक ग्रन्थसहित १९ पुस्तकाकार कृति प्रकाशित छन् ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ९ : ०४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले