‘अर्जुन रेड्डी’ नेपाली रिमेक निर्देशनको जिम्मा विशाललाई « Khabarhub

‘अर्जुन रेड्डी’ नेपाली रिमेक निर्देशनको जिम्मा विशाललाई


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेलुगु सफल फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेकलाई विशाल सापकोटाले निर्देशन गर्ने भएका छन् । पहिलो फिल्म रिलिज नहुँदै यी डेब्यु निर्देशकको हातमा दोस्रो फिल्म परेको छ ।

निर्माण टिमले दिएको जानकारी अनुसार फिल्ममा निर्देशन सापकोटाको रहे पनि कलाकार को रहने भन्ने अझै फाइनल भएको छैन । यसअघि शीर्ष भूमिकामा आर्यन सिग्देलले अभिनय गर्ने चर्चा थियो । तर, आर्यनले सामाजिक सञ्जालमार्फत आफू उक्त फिल्ममा नभएको स्पष्ट पारेका थिए ।

यो फिल्मको हिन्दी रिमेक ‘कबीर सि‌ंह’ भारतमा लोकप्रिय भएको थियो । छिटो रिसाउने एक सन्की डाक्टरको कथा समेटिएको यो फिल्मको तेलुगु भर्सनमा विजयले शीर्ष भूमिका निभाएका थिए भने ‘कबिर सिंह’ मा शाहिद कपूर शीर्ष भूमिका निभाएका थिए ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १२ : ४३ बजे

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय

इजरायलविरुद्ध यमनका हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता

साना- पश्चिम एशियामा जारी तनावबीच यमनका हुथी विद्रोहीले इजरायलमाथि क्षेप्यास्त्र

ड्रोन भ्यू : नगन्य मात्रै देखिए सडकमा एमाले कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार पक्राउ गरिएपछि