माटोको ढिस्कोले पुरिएर सासु-बुहारीको ज्यान गयो « Khabarhub

माटोको ढिस्कोले पुरिएर सासु-बुहारीको ज्यान गयो


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा माटोको ढिस्कोले पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

चन्दननाथ नगरपालिका ४ सिंहाचौरका ५५ वर्षीया नाक्चे सुनार र उनकी २४ वर्षीया बुहारी सानुमाया सुनारको माटोको ढिस्कोले पुरिएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

घर पोत्ने रातोमाटो लिन मालाभिडको दुनीखोलामा गएका उनीहरुको माटोको खानीमा पुरिएर मृत्यु भएको प्रहरी निरीक्षक देवेन्द्र भट्टराईले बताए ।

सँगै माटो लिन गएका गुठीचौरु गाउँपालिका ५ की नवीना ऐडी र चन्दननाथ नगरपालिका ४ को पञ्चकन्या सुनार घाइते भएका छन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ८ : ०७ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति