रोनाल्डोको टिम युभेन्टस लियोनसँग स्तब्ध « Khabarhub

रोनाल्डोको टिम युभेन्टस लियोनसँग स्तब्ध


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लिग खेलमा क्रिष्टियानो रोनाल्डोको टिम युभेन्टस लियोनसँग स्तब्ध भएको छ।

घरेलु मैदानमा लियोनले ईटालियन च्याम्पियन युभेन्ट्सलाई हराउँदै पहिलो लिगको खेलमा १–० को जीत निकालेको छ ।

खेलको ३१ औं मिनेटमा लुकास टुसर्टले घरेलु टोलीका लागि विजयी गोल गरेका थिए ।

गोलका लागि संघर्षरत युभेन्ट्सका लागि पाउलो ड्याबालाले खेलको अन्तिम समयमा गोल गरेका थिए । तर रेफ्रीले गोललाई अफसाईडको मान्यता दिएका थिए ।

लिगको दोस्रो खेल मार्च १७ मा युभेन्ट्सको घरेलु मैदानमा हुनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ७ : २५ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग