दोस्रो एमएल सप्लायर्स खुल्ला भलिबल प्रतियोगिता फागुन २३ देखि « Khabarhub

दोस्रो एमएल सप्लायर्स खुल्ला भलिबल प्रतियोगिता फागुन २३ देखि


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रुपन्देहीको शुद्धोधन ४ फर्साटिकरमा दोस्रो एमएल सप्लायर्स खुल्ला भलिबल प्रतियोगिता फागुन २३ देखि हुने भएको छ ।

एमएल पोख्रेली ढुङ्गा सप्लायर्स एण्ड बेतबास फर्निचरको आयोजनामा दोस्रो एमएल सप्लायर्स खुल्ला भलिबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताबाट प्राप्त आम्दानी सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको र यसै उद्देश्यलाई निरन्तरता दिदै सामाजिक तथा खेलकूद क्षेत्रमा सहयोग तथा योगदान दिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रम संयोजक मेख बहादुर क्षेत्रीले बताए ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ स्थित फर्साटिकर माविको खेल मैदानमा हुने प्रतियोगिता फागनु २३ देखि २६ गतेसम्म चल्नेछ । प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो टिमले क्रमशः ३३ हजार, २२ हजार र ११ हजारका साथमा मेडल तथा सम्मान पत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ९ : ०९ बजे

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार