फेरि बढ्यो सुनको मूल्य | Khabarhub Khabarhub

फेरि बढ्यो सुनको मूल्य


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सुनको मुल्य आज बिहीबार प्रतितोला २ सय रुपैयाँ बढेको छ ।

बुधवार प्रतितोला ७९ हजार ५ सयमा प्रतितोलामा कारोबार भएको छापावाल सुन विहिबार २ सय रुपैयाँले बढेर ७९ हजार ७ सयय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

त्यस्तै,तेजावी सुनको मुल्य प्रतितोला ७९ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य ९ सय रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ११ : २२ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ