रेखाको फिल्ममा स्मिताको स्वर « Khabarhub

रेखाको फिल्ममा स्मिताको स्वर


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका रेखा थापाले निर्माण गर्न लागेको फिल्मको एक गीतका लागि प्रचण्डकी नातिनी स्मृति दाहालले गीत गाएकी छिन् । उक्त गीतमा स्मृति र अर्का गायक प्रताप दासको पनि स्वर सुन्न सकिन्छ ।

गीतलाई बसन्त सापकोटाले तयार पारेका हुन् । रेखा फिल्मसको ब्यानरको फिल्ममा सापकोटाले यसअघि पनि गीत दिएका थिए ।

रेखाले निर्माण गर्ने फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्ने चर्चा छ । केही समयअघि यो फिल्ममा दयाहाङ राई र सौगात मल्लले शीर्ष भूमिकामा अभिनय गर्ने खबर बाहिरिएको थियो ।

वैशाखको पहिलो हप्ताबाट छायांकन शुरु हुने यो फिल्मलाई एक्सन लभस्टोरी भनिएको छ । फिल्मको आगामी वर्षको लक्ष्मी पूजामा रिलिज हुने गरी तयारी भइरहेको छ ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १२ : ३७ बजे

गुरू बराललाई प्रश्न : समानान्तर गतिविधिले कांग्रेसलाई कहाँ पुर्‍याउँछ ?

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधसभाको चुनावअघि विशेष महाधिवेशन गरेर

सिफलिसका १९० नयाँ बिरामी भेटिए

नेपालगन्ज– नेपालगन्जस्थित भेरी अस्पतालमा एक सय ९० नयाँ भिरिङ्गी (सिफलिस)का

संसदलाई नागरिकसँग जोड्न सांसद खरेलले खोले सम्पर्क कार्यालय

ललितपुर– ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद जगदीश खरेलले

कृषि सिकाइको पाठशाला बन्दै कडरिया एकीकृत कृषि फर्म

गण्डकी– कृषि प्रतिको अनिच्छासँगै युवा पलायनका कारण खेतबारीहरू बाझिँदै गरेका

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण