१०-१५ वर्ष मलाई केही हुन्न : प्रधानमन्त्री ओली « Khabarhub

१०-१५ वर्ष मलाई केही हुन्न : प्रधानमन्त्री ओली


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै आफ्नो मिर्गौला प्रत्यारोपण गर्ने बताएका छन् ।

नेकपाको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बिहीवार प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणका लागि आफू साता दिन भन्दा कम सयम अस्पतालमा बस्ने र त्यसपछि काममा सक्रिय हुने बताए ।

‘छिट्टै मिर्गौला प्रत्यारोपण गर्दैछु। पाँच दिन अस्पताल बस्छु। छैठौं दिनदेखि काम गर्छु,’ प्रधानमन्त्री ओलीले भने,‘अझै १०-१५ वर्ष मलाई केही हुन्न।’उनले आफूलाई बिरामी भयो काम गर्न सक्दैन भन्नेलाई पनि जवाफ दिएका छन् ।

दैनिक रुपमा आफूले १७-१८ घन्टा काम गर्ने ओलीलको भनाइ छ । ‘म १७-१८ घन्टा काम गर्छु। बिरामी भन्या कुरा यस्तै हो भइरहन्छ,’ ओलीले भने।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ५ : ४४ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग