डेभिड वार्नर बने सनराइजर्स हैदरावादको कप्तान « Khabarhub

डेभिड वार्नर बने सनराइजर्स हैदरावादको कप्तान


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  इण्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टिम सनराइजर्स हैदरावादको कप्तानी अष्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नरले गर्ने भएका छन् ।

हैदरावादले आउने सिजनको लागि वार्नरलाई कप्तान चयन गरेको हो । वार्नरले यस अघि सन् २०१६ सम्म हैदरावादको कप्तानी गरेका थिए ।

वार्नरको कप्तानीमा रहेको हैदरावादले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो । आउने संस्करणमा हैदरावादले साविक विजेता मुम्बई इण्डियन्ससँग पहिलो खेल खेल्दैछ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ९ : ४० बजे

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११