लकडाउनको समयमा आलु–प्याजको कालोबजारी गर्ने व्यापारी पक्राउ « Khabarhub

लकडाउनको समयमा आलु–प्याजको कालोबजारी गर्ने व्यापारी पक्राउ


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– लकडाउनको समयमा आलु र प्याजको कालोबजारी गरेको अभियोगमा पर्सा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

साविकको भन्दा दोब्बर तथा तेब्बर बढी मूल्यमा आलु र प्याज बिक्री गरेको अभियोगमा प्रहरीले १ जना व्यापारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१ छप्कैया घर भएका ५० वर्षीय जगनारायण पटेल छन् ।

उनले आलू प्रतिकिलो १०० रुपैयाँ तथा प्याज प्रतिकिलो १०० देखि १५० रुपैयाँमा बिक्री गरेको पाइएको छ । बजारमा यसअघि आलू २० देखि ४० रुपैयाँ र प्याज प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुने गरेको थियो ।

प्रहरीले पक्राउ परेका पटेलको साथबाट आलु र प्याज समेत बरामद गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १२ : १७ बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण