फ्रान्सलाई पहिलोपटक ठूलो उपाधि जिताएका प्रशिक्षक हिडाल्गोको निधन | Khabarhub Khabarhub

फ्रान्सलाई पहिलोपटक ठूलो उपाधि जिताएका प्रशिक्षक हिडाल्गोको निधन


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्सका पूर्व प्रशिक्षक मिसेल हिडाल्गोको निधन भएको छ । फ्रान्सले पहिलोपटक ठूलो उपाधि उनकै नेतृत्वमा सन् १९८४ मा युरो कप जितेको थियो ।

पूर्व प्रशिक्षक हिडाल्गोको ८७ वर्षको उमेरमा बिहीबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । लामो समयदेखि बिरामी रहेका हिडाल्गोको उपचारका क्रममा निधन भएको हो । उनी फ्रान्सको सन् १९७६ देखि १९८४ सम्म प्रशिक्षक रहेका थिए ।

उनले युरोपियन च्याम्पियन बनेपछि प्रशिक्षक पदबाट राजीनामा दिएका थिए । उनी प्रशिक्षक हुँदा मिचेल प्याटिनी कप्तान थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १२ : ४१ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार