मर्निङवाकमा निस्किएका एक नेपालीको अष्ट्रेलियामा मृत्यु « Khabarhub

मर्निङवाकमा निस्किएका एक नेपालीको अष्ट्रेलियामा मृत्यु


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मर्निङवाकमा निस्किएका एक नेपालीको अष्ट्रेलियामा कारको ठक्करबाट घटनास्थलमै मृत्यु भएको छ ।

म्याग्दीको अन्नपुर्ण १ का गोपाल पुन मगरलाई बुधबार मर्निङवाकमा रहेका बेला विहान साढे ५ बजेतिर सिड्नीको एड्मन्स पार्कमा कारले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने कारका चालक पनि नेपाली नै भएको त्यहाँको प्रहरीलाई उदृत गर्दै प्रवासी नेपाली संघ अष्ट्रेलियाले जनाएको छ ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ६ : ११ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा